• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप २ सय १३ जनामा कोरोना,संक्रमितको संख्या ३४४८ पुग्यो

थप २ सय १३ जनामा कोरोना,संक्रमितको संख्या ३४४८ पुग्यो


समायोजन खबर
  • आइतबार, जेष्ठ २५ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाडौं, नेपालमा थप २ सय १३ जनामा कारोना पुष्टी भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ सय ६७ जना निको भएर डिस्चार्ज भइसकेका छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।२०७७ जेठ २५ गते राती ८ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology