• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

४३ जनाको स्वाव पिसिआर परिक्षणमा पठाइयो

४३ जनाको स्वाव पिसिआर परिक्षणमा पठाइयो


समायोजन खबर
  • मंगलबार, जेष्ठ ६ २०७७

  • पिसिआर टेष्टका लागि स्वाव संकलन गरिदै ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पिसिआर परिक्षणका लागि ४३ जनाको स्वाव संकलन गरेको छ । सोमबार महादेवस्थान कात्तिकेका २० वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीसँग संसर्गमा रहेका तथा अन्यको स्वाव संकलन गरेको हो।
    नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेका अनुसार संक्रमति युवाका आठ जना परिवार, उनीसँगै होम क्वारेन्टाइनबाट निस्केर खानेपानी र आहाल निर्माणमा संलग्न अन्य, दुई जना जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत ४३ जनाको स्वाव संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षणमा पठाइएको छ । सवैको पिसिआर रिपोर्ट तीन पछि आउने घिमिरेले बताए ।
    यसैविच, सोमबार कोरोना भाइरस संक्रमित युवालाई एम्बुलेन्समार्फत विराटनगरमा रहेको कोभिड १९ अस्पताल पठाइएको छ । उनलाई एम्बुलेन्समार्फत विराटनगर पठाइएको हो ।
    यो पनि पढ्नुहोस,हलेसी तुवाचुङ नगरपालिका सिल,संक्रमितलाई बिराटनगर पठाउने तयारी

    २०७७ जेठ ६ गते साँझ ५ : २९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology