• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा पनि एक जनामा कोरोना संक्रमण

खोटाङमा पनि एक जनामा कोरोना संक्रमण


समायोजन खबर
  • सोमबार, जेष्ठ ५ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)  संक्रमण पुष्टि भएको छ। काठमाडौंबाट गाउँ आएका २० वर्षीय ति यूवामा कोरोना पोजेटिभ देखिएको हो ।
    सोमबार (आज) धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४८ जनाको स्वाव परिक्षण गर्दा ति यूवामा कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल खोटाङले जानकारी दिएको छ ।
    कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए नभएको यकिन गर्नका लागि हलेसी तुवाचुङ नगरपालिकाले २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिव, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठ्मण्डौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको पिसिआर परिक्षणका लागि शुक्रबार स्वाव विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology