• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा थप १० जनामा कोरोना संक्रमण, १२० पुग्यो संक्रमित

नेपालमा थप १० जनामा कोरोना संक्रमण, १२० पुग्यो संक्रमित


समायोजन खबर
  • सोमबार, बैशाख २९ २०७७

  • फायल तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएकाहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार सोमबार बिहान थप १० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
    कोभिड १९ संक्रमण पुष्टि हुनेमा कपिलवस्तु यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७ निवासी वर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र १ जना उमेर नखुलेको पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
    संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।२०७७ बैशाख २९ गते बिहान ९ : ०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology