• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उदयपुरमा थप तीन जनामा कोरोना सङ्क्रमण

उदयपुरमा थप तीन जनामा कोरोना सङ्क्रमण


समायोजन खबर
  • शनिबार, बैशाख २७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर उदयपुर, छिमेकी जिल्ला उदयपुरमा थप तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उदयपुरको भुल्केका थप तीन जनामा कोरानाको सङ्क्रमण भएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।तीनै जना महिला रहेका र उनीहरुको उमेर भने खुल्न बाँकी रहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालयले ३ सय ३४ जनाको नमुना संकलन गरी परिक्षणका लागि पठाएकोमा तीन जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख सुवेदीले बताउनुभयो ।  यसअघि नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २ थियो भने उदयपुरका २८ जनामा कोरोना भेटिएको थियो ।श्रोत : उज्यालो,२०७७ बैशाख २७ गते बिहान ८ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology