• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला समन्वय समितिका पदाधिकारीको सेवा सुविधा जनसुरक्षा कोषमा

जिल्ला समन्वय समितिका पदाधिकारीको सेवा सुविधा जनसुरक्षा कोषमा


समायोजन खबर
  • शनिबार, बैशाख ६ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीहरुले आफ्नो सेवा सुविधा वापतको रकम कोभिड–१९ जन सुरक्षा कोषमा जम्मा गरेका छन् । समितिका पदाधिकारीहरुले एक लाख पाँच सय रुपैयाँ रकम जम्मा गरिदिएका हुन् ।

    जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखको चैत महिनाको १५/१५ दिनको र जिल्ला समन्वय समितिका सदस्यहरुको १२/१२ दिनको सेवा सुविधा वापतको रकम प्रदेश नं.१ जन सुरक्षा कोषको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बिराटनगरको बैंक खातामा ३ बैशाखमा जम्मा गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।२०७७ बैशाख ६ गते अपरान्ह ३ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology