• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

असिनापानीले बालीनालीमा क्षति

असिनापानीले बालीनालीमा क्षति


समायोजन खबर
  • बिहिबार, बैशाख ४ २०७७

  • मुढेमा परेको असिनापानी । तस्विर सौजन्य फेसबुक ।

    समायोजन खबर खोटाङ,
    खोटाङमा असिनापानी पर्दा बालीनालीमा ठूलो क्षति पुगेको छ । बिहीबार अपरान्ह मेघगर्जनसहित असिना पर्दा बालीनाली र फलफुलमा क्षति पुगेको छ ।
    स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले जिल्लाको लेकाली भेगमा सवैभन्दा बढी असिना परेको छ । असिनाले आलु, मकै, गहुँ, फलफुलमा सबैभन्दा धेरै क्षति गरेको किसानहरुले बताएका छन् । २०७७ बैशाख ४ गते अपरान्ह ४  :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology