• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डलरकाे भाउ घट्याे

डलरकाे भाउ घट्याे


समायोजन खबर
  • शुक्रबार, चैत्र २८ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डाै, शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यो बिहीबारकाे भन्दा १४ पैसाले कम हो । बिहीबार अमेरिकी १ डलरकाे बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा थियो ।२०७६ चैत २८ गते बिहान ८ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology