समायोजन खबर खोटाङ, कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको आज एघारौ दिन हो । सरकारको कदमलाई खोटाङको मुख्य व्यापारिक केन्द्र दिक्तेलबजारका नागरिकले पूर्णरुपमा साथ दिएको पाइएको छ ।
त्रिवेणीचोक
यस्तै, लकडाउनको एघारौ दिनसम्म आइपुग्दा जिल्लामा कुनै अप्रिय घट्नाहरु नभएको प्रहरीले जनाएको छ । कोरोना भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन लकडाउनलाई सबैले पालना गर्न अत्यन्तै आवश्यक छ । तस्विरमा हेर्नुहोस लकडाउनको एघारौ दिनमा झनै सुनसान बनेको दिक्तेलबजार ।
सल्लेरी टोल

बेसक्याम आसपास

अम्बागाछी चोक । २०७६ चैत २१ गते बिहान ९ :५७ मा प्रकाशित । तस्विर चिसाङ शेर्पा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology