• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अत्यावश्यक काममा बाहेक वाहिर ननिस्कन आग्रह

अत्यावश्यक काममा बाहेक वाहिर ननिस्कन आग्रह


समायोजन खबर
  • सोमबार, चैत्र १० २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,
    अत्यावश्यक काममा बाहेक हिडडुल नगर्न नगरवासीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सजगता अपनाउन अत्यावश्यक अवस्था वाहेक घरैमा वस्न आग्र्रह गरेको हो ।

    नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक अवस्था वाहेक घर वाहिर ननिस्कि घरभित्रै रहनुहुन, भेला तथा जमघट नहुन, सरसफाई र खानपानमा विशेष ध्यान दिन भनेको छ । कसैमा कोरोना भाइरस संक्रमणका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चेकजाँच गर्न अनुरोध गरेको छ । सामाजिक संञ्जालमा फैलिएका अफवाहहरुको पछि नलाग्न र त्रसित नहुन पनि नगरपालिकाले आग्रह गरेको छ ।
    २०७६ चैत्र १० गते साँझ ५ :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology