• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नगरपालिकाको ‘कानुन संग्रह’ सार्वजनिक

नगरपालिकाको ‘कानुन संग्रह’ सार्वजनिक


समायोजन खबर
  • मंगलबार, फाल्गुन २७ २०७६

  • नगरपालिकाको कानुन संग्रह भाग–१ सार्वजनिक गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कानुन संग्रह भाग–१’ सार्वजनिक गरिएको छ । मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमकावीच कानुन संग्रह सार्वजनिक गरिएको हो ।
    आवधिक योजना २०७५/०७६, २०७९/०८०, नगरपालिकाले बनाएका ऐन नियम र कार्यविधिहरु, आवधिक योजनाका मुलभुत कुराहरु, नगरपालिकाको दिर्घकालिन सोच “समाजवाद उन्मुख सभ्य र संमृद्ध नगर : दिक्तेल रुमवासीको रहर” लगायत २२ वटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका कानुन संग्रह’मा समेटिएको छ ।
    कानुन संग्रहको कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे सार्वजनिक गरेकी हुन् । कानुन संग्रह सार्वजनिक गर्दै मन्त्री तुम्बाहाङ्फले संविधान र ऐनले दिएको अधिकार बाहेक दायाँबायाँ नगरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् ।
    २०७६ फागुन २७ गते अपरान्ह ३ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology