• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेलिना र देबकुमारको स्वरमा ‘तिमि पहरा’ सार्वजनिक

मेलिना र देबकुमारको स्वरमा ‘तिमि पहरा’ सार्वजनिक


समायोजन खबर
  • बुधबार, फाल्गुन २१ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    योगिन राई काठमाण्डौ,
    गायिका मेलिना राई र देबकुमार तामाङको स्वरमा रहेको तिमि पहरा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । एल्बम तिमि पहरामा समाबेश रहेको गीतमा टेक तामाङको शब्द कन्काइष्ट राईको संगीत र गीतलाई शाहस शाक्यले एरेन्ज गरेका हुन ।

    निक्कै मर्मस्पर्शी शैलिमा रहेको गीतमा कलाकार नम्रता श्रेष्ठ र कुन्साङ तामाङको अभिनय रहेको छ । नम्रता र कुन्साङको माया प्रेमलाइ प्रस्तुत गरिएको भिडियोको छायाँकनमा बुद्ध थापा सम्पादनमा बिकास धमला रहेका छन ।
    त्यस्तै, गीतको भिडियोलाइ पछिल्लो समयका चर्चित निर्देशक निकेश खडकाको निर्देशन गरेका हुन् । गीतको भिडियो ओएसआर डिजिटलको अफिसियल युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
    २०७६ फागुन २१ गते साँझ ६ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology