समायोजन खबर काठमाण्डाै,
सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन मंगलबार तोलको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन साेमबार र आइतबार ताेलाकाे ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लाे समय सुनकाे भाउमा उतारचढाव भइरहँदा काराेबारमा प्रत्यक्ष असर परेकाे व्यवसायीहरुले बताउँदै आएका छन् । यस्तै मंगगलबारै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ माघ ७ गते अपरान्ह ४ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology