• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन दिन निःशुल्क विधुतीय उपकरणहरुको मर्मत गरिने

तीन दिन निःशुल्क विधुतीय उपकरणहरुको मर्मत गरिने


समायोजन खबर
  • मंगलबार, पौस १५ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङको दिक्तेलमा तीन दिन निःशुल्क विधुतीय उपकरणहरुको मर्मत गरिने भएको छ । आफूसँग भएको विधुतीय उपकरणहरु विग्रिएर बसेका ग्राहकहरुलाई सहजता दिलाउन आगामी शुक्रबारदेखी आईतबारसम्म निःशुल्क मर्मत गरिने भएको हो ।

    दिक्तेलको त्रिबेणीचोकमा जुनसुकै कम्पनीका वासिङ मेशिन, भ्याकुम क्लिनर, फ्रीजको निःशुल्क मर्मत गरिने विजय स्टोर एण्ड सप्लार्यस दिक्तेलका अजय बस्नेतले बताए । वासिङ मेशिनको हकमा नयाँ खरीदमा निःशुल्क जडान गरिने बस्नेतले बताए ।

    विधुतीय उपकरणहरु मर्मत गराउनका लागि बिहीबारसम्म दर्ता गराइसक्नुपर्ने जनाइएको छ । यस्तै, ग्राहकहरुलाई एकवर्ष वारेन्टी सहित ३२ इन्चको १९ हजार ५ सय र २४ इन्चको १६ हजार ५ सय र निःशुल्क डिसहोम प्रदान गरिने तथा ल्यापटप र कम्प्युटर किस्तामा दिने व्यवस्था रहेको बस्नेतले बताए ।
    २०७६ पुस १४ गते मध्यान्ह २ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology