• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ हलेसी सेवा समाजमा नयाँ समिति

खोटाङ हलेसी सेवा समाजमा नयाँ समिति


समायोजन खबर
  • आइतबार, पौस १३ २०७६

  • खोटाङ हलेसी सेवा समाज काठमाण्डौको नयाँ कार्य समिति ।

    समायोजन खबर खोटाङ,
    खोटाङ हलेसी सेवा समाज काठमाण्डौको अध्यक्षमा गणेश बस्नेत निर्वाचित भएका छन् । काठमाण्डौ पेप्सीकोला खहरेमा अवस्थित अक्षरा स्कुलमा शनिबार भएको पाचौं साधारणसभाबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    बस्नेतको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति बनेको छ । समितिको प्रथम उपाध्यक्षमा डिबि खड्का, दितीय उपाध्यक्षमा इन्दा थापा, महासचिवमा बिजय घिमिरे, सचिवमा सुरेन्द्र कटुवाल, कोषाध्यक्षमा कृष्ण लुइँटेल र सह–कोषाध्यक्षमा सुब्बा कटुवाल छन् ।

    यस्तै, सदस्यहरुमा चन्द्रमणि घिमिरे, मीन बहादुर कार्की, मुना थापा, बिमल भट्टराई, काजी खड्का, पर्शुराम कटुवाल, तुलसा कार्की, देव बहादुर बिष्ट, अर्जुन गैरापिप्ली र अमृत कटुवाल रहेका निवर्तामान अध्यक्ष कर्णराज कटुवालले बताए ।
    २०७६ पुस १३ गते बिहान ९ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology