• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विधालयलाई निःशुल्क जग्गा दान

विधालयलाई निःशुल्क जग्गा दान


चिसाङ शेर्पा
  • बुधबार, पौस २ २०७६

  • जग्गाको लालपुर्जा प्रअलाई हस्तान्तरण गर्दै जग्गादाता भोगजीत राई (दायाँ)। तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको एक विधालयलाई निःशुल्क जग्गा प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा अवस्थित बालबालिका प्राथमिक विद्धालयलाई दुई रोपनी ७ आना जग्गा प्राप्त भएको हो ।

     

    सोही विद्धालयका व्यवस्थापन समितिका अध्यक्ष भोगजीत राईले पाँच लाख बराबर मूल्यको जग्गा निःशुल्क दान गरेका हुन् । उनले बुधबार जिल्ला मालपोत कार्यालय दिक्तेल आएर विधालयको नाममा जग्गा पास गरिदिएका छन् । पास भएको जग्गाको लालपुर्जा जग्गाधनी राईले प्रधानाध्यापक कोमल ढकाललाई हस्तान्तरण गरेका छन् ।
    २०७६ पुस २ गते दिउँसो २ :०१ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology