• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)


समायोजन खबर
  • बिहिबार, मंसिर १९ २०७६

  • स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेटका बारेमा जानकारी दिँदै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई । तस्बिर : चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,
    स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना तथा बजेट टुंगो लगाइएको छ । प्रतिनिधिसभा सदस्य एबं स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिका संयोजक बिशाल भट्टराईले बुधबार पत्रकार सम्मेलन गरेर स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको ६ करोड बजेट विभिन्न ३० वटा योजनाका लागि विनियोजन गरिएको जानकारी दिए ।

    यसैगरी, क्षेत्र नम्बर ‘क’ का सांसद राजन राई र क्षेत्र नम्बर ‘ख’ का सांसद रामकुमार राईले पनि २ करोड ५० लाखका दरले पाँच करोड बजेट विनियोजन गरेको छ ।
    संघको बजेट कहाँ–कहाँ/कुन योजना

    प्रदेशको बजेट कहाँ–कहाँ/कुन योजना

    २०७६ मंसिर १९ गते साँझ ६ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology