• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न ग्राण्डी अस्पतालमा

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न ग्राण्डी अस्पतालमा


समायोजन खबर
  • आइतबार, मंसिर ८ २०७६

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाडौँ,

    नियमित स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुगेका छ । उनी नियमित स्वास्थ्य जाचका लागि आज दिउसो अस्पताल गएको बताइएको छ ।ओलीले गत साता मिर्गौलाको डायालासिस गराएका थिए ।

     

    आज पनि सोहि नियमित स्वास्थ्य उपचारको लागि गएको बताइएको छ । उनको १२ बर्ष अघि  मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    २०७६ मंसिर ८ गते साँझ ६ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology