• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ


समायोजन खबर
  • सोमबार, कार्तिक ४ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    सुन सफा गर्ने भन्दै ठगी गर्ने एकजना भारतीय नागरिक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन सफा गर्ने वाहनामा स्थानीयलाई ठगी गर्दै हिँडिरहेको अवस्थामा बिहार बेहुसराही जिल्ला बखरी अञ्चल बहुहारा बस्ने २९ वर्षीय गौतम सहनीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।


    पक्राउ परेका सहनीका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरबारले बताए । प्रहरीले सुन सफा गर्ने वाहनामा जुनसुकै ठाउँमा जुनसुकै ठाउँमा ठगी गर्न आउने ठगबाट सचेत रहन पनि आग्रह गरेको छ ।
    २०७६ कार्तिक ४ गते साँझ ५ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology