• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कति मिनेटको शारीरिक सम्बन्धमा मिल्छ यौन सन्तुष्टि ?

कति मिनेटको शारीरिक सम्बन्धमा मिल्छ यौन सन्तुष्टि ?


समायोजन खबर
  • आइतबार, असोज १२ २०७६

  • समायोजन खबर,

    महिला र पुरुषबीच शारीरिक सम्बन्ध राख्दा चरम यौन आनन्द प्राप्त गर्नका लागि एक अध्ययनको अनुसार उपयुक्त समय २४ मिनेट रहेको देखाएको छ । तर पनि उक्त अनुसन्धान अनुसार प्रायजसो शारीरिक सम्पर्क राख्दा औषत १८ मिनेटमैं स्खलित हुने जनाइएको छ ।

     

    केहि महिला अथवा पुरुषहरुमा शारीरिक सम्पर्क गर्दा यो भन्दा पनि छिट्टै स्खलन हुने अनुशन्धान बताउछ । उक्त अध्ययनमा जनाइए अनुसार यौनसम्पर्कमा पूर्व कामक्रिडा नहुनु र पुरुषहरुको अंग पूर्णरुपमा तयार भएको नहुनु छिटो स्खलनको कारण बताइएकोछ ।

    जसले गर्दा प्रत्येक पाँचजना महिलाहरुमा एकजना महिलाले यौन सन्तुष्टि नपाउने गरेको अध्ययनले जनाइएको छ । महिलाहरु शारीरिक सम्बन्धको लागि तयार हुन अर्थात पूर्णरुपमा उत्तेजित हुनकोलागी १५ मिनेट जति समय लाग्ने गरेको पाइएको छ।एजेन्सी

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology