समायोजन खबर सोलुखुम्बु,
गोराखानीमा डोजरले च्यापेर एक व्यक्तिको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानी स्थित धारापानी भन्ने स्थानमा सडक स्तरउनती गर्ने क्रममा डोजर पछ्याउदा गम्भिर घाईते भएका स्थानीय बर्ष ४८ का दावा तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक तामाङ मादकपदार्थ सेवन गरि डोजर पछ्याएको र चालकले नदेख्दा डोजरले च्याप्न पुगेको वडाअध्यक्ष काजी शेर्पाको भनाई छ । घाईते तामाङको गोराखानी स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यू भएको हो ।
२०७६ असोज ७ गते राती ९ :२८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology