• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनको भाउ फेरी बढ्यो

सुनको भाउ फेरी बढ्यो


समायोजन खबर
  • सोमबार, भाद्र २३ २०७६

  • साँकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं,
    सुन तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा ५ सय रुपैयाँले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

    सुन आइतबार तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
    २०७६ भदौ २३ गते मध्यान्ह १ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology