• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

करेन्ट लागेर बालिकाको ज्यान गयो

करेन्ट लागेर बालिकाको ज्यान गयो


समायोजन खबर
  • सोमबार, भाद्र ९ २०७६

  • फाइल फोटो

    समायोजन खबर संखुवासभा,
    पाँचखपन नगरपालिका–३ मा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १४ वर्षीया एलिना राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतबार साँझ घरमा नाङ्गो तार छुँदा एलिनालाई करेन्ट लागेको थियो ।

     

    करेन्ट लागेर गम्भीर घाइते भएकी एलिनालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
    २०७६ भदौ ९ गते अपरान्ह ४ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology