• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु


समायोजन खबर
  • बिहिबार, भाद्र ५ २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर ताप्लेजुङ,
    चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । फुङलिङ नगरपालिका–८, का भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताए ।

     

    बिहीबार साँझपख हावाहुरी र पानीसँगै परेको चट्याङले लाागेर भक्तबहादुरको ज्यान गएको हो ।उहाँको शवको मुचुल्का उठाइसकेको र पोस्टमर्टमका लागि जिल्ला अस्पताल ल्याइएको समेत प्रमुख थापाले बताए ।
    २०७६ भदौ ५ गते राती ८ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology