• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज बोलाइएको कांग्रेसको बैठक आईतबार मात्रै

आज बोलाइएको कांग्रेसको बैठक आईतबार मात्रै


समायोजन खबर
  • बुधबार, साउन २२ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाडौं,
    नेपाली कांग्रेस केन्द्रीय समितिको पूर्व्निर्धा्रित बैठक सरेको छ । आज मध्याह्नका लागि बोलाइएको बैठक आइतबार मात्रै बस्ने भएको छ । पार्टीको अन्तरिम संरचना निर्माण गर्नेबारेको निर्दे्शिकाको मस्यौदा तयार भइसकेको तर त्यसमा थप छलफल गर्नुपर्ने भएपछि बैठक सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    शीर्ष तहमा छलफलपछि मात्रै निर्दे्शिकाको मस्यौदा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने शर्माले बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
    २०७६ साउन २२ गते बिहान ९ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology