• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पुरुषलाई उत्तेजित पार्न यसो गर्नुहोस्..

पुरुषलाई उत्तेजित पार्न यसो गर्नुहोस्..


समायोजन खबर
  • शनिबार, साउन ११ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाडौ,
    यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ । तर, पनि कति महिला साथीहरु आफ्नो पार्टनर चाँडै उत्तेजनामा नआउने वा आएपनि विचमा फेरि पुरानै अवस्थामा पुग्ने गुनासो गर्ने गर्दछन् ।

     

    पुरुषका केही यस्ता अङ्गहरु छन् जहाँ यौन पूर्वक्रिडामा छुनुले मात्र पनि पुरुषलाई उत्तेजित बनाउँछ । तर महिलाहरुले यस्तो बिषयमा ध्यान दिएको देखिँदैन । पुरुषलाई उत्तेजित बनाउने तरिकाहरु भिन्न भिन्न हुन सक्छन् तर मुख्य गरेर यसरी सुरु गरिएको पूर्व्क्रिडामा पुरुष चाँडै उत्तेजित हुने गर्दछन् ।

    महिला मित्रहरुले आफ्नो यौन पूर्वक्रिडाको सुरुवात ओठमा धैर्यता पूर्वक गरिने चुम्बन नै हो । तर जब पुरुष साथी केही उत्तेजनामा आउन थाल्छन् तब आफ्नो जिब्रोलाई उनीहरुको मुखबाट निकाल्नुहोस् र बिस्तारै गालामा छोटो चुम्बन गर्न थाल्नुहोस् र बिस्तारै घाँटीसम्म पुग्नुहोस् । फेरी बिस्तारै माथी उक्लँदै पुरुषसाथीको कानसम्म आउनुहोस् । जब तपाईँ कानसम्म पुग्नुहुन्छ बिस्तारै बिस्तारै चुम्बन गर्नुहोस् र आफ्नो जिब्रो पनि प्रयोग गर्नुहोस् । यस्तो समयमा आफू जिब्रो पुरा प्रयोग गर्नुहोस् तर जिब्रो कानभित्र नपठाउनुहोस्, मात्र बाहिरी भागमा जिब्रोलाई खेलाउनुहोस् ।

     

    हातको प्रयोग तपाईँले आफ्नो हातका औलाहरुलाई पुरुषसाथीको पिठिउँको भागमा विस्तारै घुमाउनुहोस् । छातीमा बिस्तारै स्पर्श गर्नुहोस् । बिस्तारै हातलाई तल लैजाँदै लिङ्गको स्पर्श गर्नुहोस् । यसले पुरुषसाथीलाई उत्तेजनामा आउन सहज हुन्छ । सँगै तपाईँहरु दुबै जनाको यौन मनोरञ्जन दुई गुणा बढ्दछ । यस्तो कहिल्यै नगर्नुहोस् याद राख्नुहोस् कि तपाईँ यौन पूर्वक्रियाका समय बिस्तारै सास फेर्नुहोस् । छिटो छिटो र ठूलो स्वरमा सास फेर्नुभयो भने तपाईँको पुरुषसाथीको ध्यान बिकेन्द्रित हुने डर हुन्छ ।

     

    यो सबै पूर्व क्रिडाका क्रियाकलाप गर्दै गर्दा पुरुषसाथीको अनुहारमा देखिने प्रतिक्रिया र शारीरिक प्रतिक्रियालाई पनि ध्यान दिनुहोस् । यदि पुरुषमित्रलाई तपाईँको मुड मन परेको अवस्थामा मात्र अगाडी बढ्नुहोस् । पूर्व क्रिडाको समयमा आफ्नो मुडलाई जिवित राख्नुहोस् र ज्यादा आक्रामक नबन्नुहोस् । एजेन्सी
    २०७६ साउन ११ गते राती ९ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology