• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा खोटाङको जिल्ला इन्चार्जमा भट्टराई

नेकपा खोटाङको जिल्ला इन्चार्जमा भट्टराई


समायोजन खबर
  • आइतबार, साउन ५ २०७६

  • समायोजन खबर खोटाङ,
    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले खोटाङ जिल्ला इन्चार्जको जिम्मेवारी विशाल भट्टराईलाई दिएको छ । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले भट्टराईलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।


    नेकपाका नेता दुर्गा जयन्ती राई, राजन राई, राम कुमार राई र समिता कार्कीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । छिमेकी जिल्ला सोलुखुम्बुमा शिबबहादुर बस्नेत, ओखलढुंगामा यज्ञराज सुनुवार, भोजपुरमा सुदन राई किराती र उदयपुरमा बलदेव चौधरीलाई नेकपाको जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
    २०७६ साउन ५ गते साँझ ६ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology