समायोजन खबर गाईघाट,
सुनकोसीमा माछा मार्न गएका दुई किशोर बेपत्ता भएका छन् । उदयपुर जिल्ला लिम्चुबुङ गाउँपालिका–१ बास्बोटेका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बिहानैदेखि बेपत्ता भएको स्थानीयले बताए ।

उनीहरु ज्यामिरे खोला दोभानमा माछा मार्न गएका थिए । बेपत्ता भएका देवकुमार माध्यमिक विद्यालय बुतकुबाट यसै वर्ष एसईई परीक्षा दिएका थिए भने प्रविण सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।
२०७६ असार ४ गते राती ८ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology