• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोलिसम्म पानी र हावाहुरीको सम्भावना

भोलिसम्म पानी र हावाहुरीको सम्भावना


समायोजन खबर
  • शुक्रबार, जेष्ठ २४ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु सक्रिय भएकाले आज र भोलि मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । प्रि–मनसुनको सिजन भएकाले मेघ गर्जन सहित वर्षात् र चट्याङ पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले सीआईएनसँग बताउनुभयो ।

    आज देशका पूर्वी भू–भागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु–भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी तथा मध्य भू–भागमा सामान्य वदली रहने र पश्चिमी भू–भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु–भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।
    २०७६ जेठ २४ गते बिहान ८ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology