• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ

आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ


समायोजन खबर
  • बिहिबार, जेष्ठ २ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङमा आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ परेका छन् । आफ्नै ९ वर्षीय नावालिका छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय बाबु दुखीलाल (परिवर्तित नाम) पक्राउ परेका हुन् ।
    नाबालिका छोरीलाई बलात्कार गरेको सूचना मंगलबार प्राप्त भएपछि बलात्कारी बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । पक्राउ परेका बाबुलाई बुधबार जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ । उनीमाथि चैत्र २८ गते राती आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग छ ।
    २०७६ जेठ २ गते मध्यान्ह १ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology