मिडिया काउन्सिल विधेयक संसोधन नहुने सञ्चारमन्त्रीको अडान

मिडिया काउन्सिल विधेयक संसोधन नहुने सञ्चारमन्त्रीको अडान




समायोजन खबर काठमाण्डौ,
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसोधन नहुने बताउनु भएको छ । नयाँ केही सकारात्मक कुरा आए संसोधन गर्न सकिने तर अहिलेका विषय आबश्यक एर राखेको तर्क गर्नुभयो । विधेयकको विरोध भएपनि समग्र मिडिया क्षेत्रको हितका लागि मिडिया काउन्सिल ऐन बनाउन लागिएकाले विधेयक संसोधन नहुने बास्कोटाले बताउनुभयो ।

उहाँले मिडिलाई ब्यवस्थित बनाउन, नागरिकलाई मिडियाक्षेत्रबाट हुने क्षतिको ग्यारेन्टी गर्न र पत्रकारलाई पेशागत सुरक्षाका लागि विधेयक ल्याएको दावी गर्नुभयो । तर नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, अकोराब लगायतका सरोकारवाला निकायले विधेयकको विरोध गर्दै पुनः सच्याएर मस्यौदा गर्नुपर्ने माग गर्दै आएका छन् ।

२०७६ बैशाख ३० गते बिहान ९ :३१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology