• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालिका विवाह गरेको आरोेपमा पक्राउ

बालिका विवाह गरेको आरोेपमा पक्राउ


समायोजन खबर
  • बिहिबार, बैशाख २६ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर पाँचथर
    पाँचथरमा १३ वर्षका बालिकालाई ललाईफकाई बालबिवाह गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । हिलिहाङ गाउँपालिका–७, बस्ने चक्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    तामाङले कक्षा–८, मा पढ्दै गरेका तेह्रथुमको आठराईका एक बालिकालाई फकाईफुल्याई मन्दिरमा लगेर सिन्दुरपोते गरेको अभिभावकको जाहेरीको आधारमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
    २०७६ बैशाख २६ गते साँझ ६ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology