• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिरहामा बाल विवाहका कारण बढ्यो बहुविवाह

सिरहामा बाल विवाहका कारण बढ्यो बहुविवाह


समायोजन खबर
  • सोमबार, बैशाख ९ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर सिरहा
    सिरहामा बालविवाहका कारण बहुविवाहको समस्या बढ्दा महिलाहरुलाई समस्या भएको छ । सानै उमेरमा विवाह गर्ने र पछि श्रीमान् अर्को श्रीमति ल्याउँदा महिलाहरुलाई समस्या भएको हो । सानैमा आफु खुसी वा परिवारको दबाबमा विहे गरेकाहरु केही बर्षपछि छुट्टिने समस्या बढ्दै गएको छ ।

    बहुविवाह बढ्दै जानुको कारण मध्ये सानैमा विहे हुनु र एक अर्कालाइ नबुझ्नु पनि रहेको पुनस्र्थापना केन्द्र लहानका देवकुमारी महराको भनाई छ । बहुविवाहलाई रोक्न सानै उमेरमा हुने विवाहलाई रोक्नु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सरकारी , गैरसरकारी संस्थाहरुले पनि बालविवाह विरुद्धको अभियान चलाईरहेका छन् ।
    २०७६ बैशाख ९ गते बिहान ९ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology