• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार अस्थायी शिक्षकलाई विदा दिइने

शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार अस्थायी शिक्षकलाई विदा दिइने


समायोजन खबर
  • शुक्रबार, चैत्र १५ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाणडौ,
    अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार कार्य गर्ने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । ऐनमा शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गरेको मितिबाट स्वतः अवकाश हुने व्यवस्था छ ।

     

    हिजो गरेको परिपत्रमा शिक्षक सेवा आयोगबाट सम्बन्धित तहको योग्यताक्रम सहितको एकिकृत नतिजा प्रकाशन गरेको मितिबाट अवकास दिने व्यवस्था गर्न भनिएको केन्द्रका निर्देशक एवम् प्रवक्ता दिपक शर्माले बताउनुुभयो । यसअघि शिक्षकलाई दिने सेवा सुविधाको व्यवस्था कार्यान्वयनमा ढिलाई भएको भन्दै शिक्षकका संगठनले उनीहरुलाई केही समय करारमा नियुक्ति दिन लविङ् गर्दैै आएका थिए । स्थायीका लागि लिइएको मौखिक परीक्षामा मुलकुभर करिव १० हजार अस्थायी शिक्षक असफल भएका छन् ।
    २०७५ चैत्र १५ गते बिहान ८ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology