चिसाङ शेर्पा खोटाङ,
प्रदेश नम्बर एक, प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीता खोटाङमा जारी छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि दिक्तेलस्थित माटिकोरे खेलमैदानमा तेक्वान्दो प्रतियोगीता गत मंगलबारबाट सुरुवात भएको हो ।

आगामी शुक्रबारसम्म चल्ने प्रतियोगीताबाट ८ जना महिला, ८ जना पुरुष तथा एकल महिला कुङ्सेमा १, एकल पुरुष कुङ्सेमा १, समुह महिला कुङ्सेमा ३ र समुह पुरुष कुङ्सेमा ३ जना प्रतिस्पर्धाी छानिने छ । १ सय २३ महिला र १ सय २२ पुरुषले प्रतिस्पर्धा गरिरहेका छन् । तस्विरमा हेर्नुहोस खोटाङका तेक्वान्दो खेलाडीको डेमोस्ट्रेसन शो । सवै तस्विर चिसाङ शेर्पा






२०७५ चैत्र ७ गते अपरान्ह ३ : २९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology