• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो


समायोजन खबर
  • सोमबार, चैत्र ४ २०७५

  • साँकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं,
    आज सुनको मुल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोल ५९ हजार ८ सयमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो ।

     

    यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ ।
    २०७५ चैत्र ४ गते मध्यान्ह १ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology