• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सङ्घीयको समन्वय समिति गठन, अध्यक्षमा थापा

सङ्घीयको समन्वय समिति गठन, अध्यक्षमा थापा


समायोजन खबर
  • आइतबार, चैत्र ३ २०७५

  • समायोजन खबर खोटाङ,
    सङ्घीय समाजबादी फोरमको जिल्ला समन्वय समिति गठन गरिएको छ । आईतबार साँझ सम्पन्न भेलाले टंक थापाको अध्यक्षतामा ३९ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

     

    जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित बैठकले यसअघि सङ्घीय समाजबादी फोरमको जिल्ला उपाध्यक्ष रहेका थापालाई समन्वय समितिको अध्यक्ष चुनेको हो । समन्वय समितिको उपाध्यक्षमा पिके खम्बू, सचिवमा देवकुमार राई, सह–सचिवमा टिकाराम राई र कोषाध्यक्षमा सावित्रा राई चयन भएको सङ्घीय समाजबादी फोरमले जनाएको छ ।

    २०७५ चैत्र ३ गते राती ८ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology