समायोजन खबर काठमाण्डौ,
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्नुभएको छ । श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका जानुभएको हो ।
आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक, पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताउनुभयो । श्रीमतीको उपचार सकेर आफू ७ देखि १० दिनमा नेपाल फर्कने उहाँले बताउनुभयो ।
२०७५ चैत्र ३ गते साँझ ६ :१७ मा प्रस्थान
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology