• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल र कतारबिच फेरी श्रमसमझदारी गर्ने सहमति

नेपाल र कतारबिच फेरी श्रमसमझदारी गर्ने सहमति


समायोजन खबर
  • आइतबार, चैत्र ३ २०७५

  • कतार।

    समायोजन खबर काठमाण्डौ,
    नेपाल र कतारबिच दुवै देशमा भएको नीतिगत परिवर्तनलाई आत्मसात गरेर पुनःश्रम समझदारी गर्ने सहमति भएको छ । दुईदेशबिच हरेक वर्ष बस्ने बैठक अन्तरगत यसपटक कतारको दोहामा बसेको प्राविधिक टोलीबिच यस्तो सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

     

    यसअघिको श्रम समझदारी पुर्नलेखन गरेर अघि बढ्ने बिषयमा छलफल भएको नेपाली प्राविधिक टोलीको नेतृत्व गर्दै पुग्नुभएका मन्त्रालयका सहसचिव, रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले सीआइएनसँग बताउनुभयो । प्राविधिक टोलीको बैठक हरेक वर्ष बस्दै आएपनि यसपटक भने ३ वर्षपछि बसेको हो ।
    २०७५ चैत्र ३ गते बिहान ९ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology