• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिला साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र भारत सेमिफाईनलमा

महिला साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र भारत सेमिफाईनलमा


समायोजन खबर
  • शुक्रबार, चैत्र १ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर बिराटनगर,
    महिला साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै समूह बी बाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो । समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

     

    समूह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ । समूह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका भिड्नेछन् । आज भएको खेलमा श्रीलंकालाई जित दिलाउन चलानीकुमारी इकानायाकेले दुवै गोल गर्नुभयो । प्रतियोगिता अन्तर्गत भोलि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
    २०७५ चैत्र १ गते राती ९ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology