• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘फेसबुक’मा समस्या

‘फेसबुक’मा समस्या


समायोजन खबर
  • बिहिबार, फाल्गुन ३० २०७५

  • समायोजन खबर काठमाण्डौ,
    सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या देखिएको छ । गएरातिदेखि फेसबुकसहित अरु सामाजिक सञ्जालमा पनि समस्या देखिएको छ । फेसबुक नखुल्ने, खुलेमा पनि अपलोड गर्न नमिल्ने समस्या देखिएको छ ।

     

    विश्वका विभिन्न भागमा समस्या आएको फेसबुकले टुइट गरेर जानकारी दिएको हो । फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको जनाउँदै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको प्रष्ट पारेको छ ।
    २०७५ फागुन ३० गते बिहान ८ : ५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology