समायोजन खबर काठमाडौँ,
नेपालमा पछिल्लो समय भएका विकृती विसङ्गीको विरुद्धको गीत सार्वजनिक भएको छ । लेखनाथ शर्माको शब्द तथा लय सिर्जनामा रहेको सुन सरकार सुन बोलको गीत सार्वजनिक भएको हो । पुर्णकला विसी, लेखनाथ बस्नेत, राजकुमार नेपाली, रमेशबाबु थापा र राम चन्द्रको संयुक्त आवाज रहेको सो गीत सार्वजनिक भएको हो ।
बढ्दो भष्ट्राचार, बलात्कारको विषयमा रचना गरिएको सुन सरकार सुन बोलको गीतलाई सागर सिंह ठकुरले निर्देशन गरेका छन् भने सोनिया, टिकाराम, सम्भु र लेखनाथको अभिनय रहेको छ ।
२०७५ फागुन २८ गते अपरान्ह ६ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology