समायोजन खबर काठमाण्डौ,
चौथों संस्करणको झापा गोल्डकप फुटबलको पहिलो क्वाटरफाइनलमा आज आयोजक झापा ११ र नेप्लिज एकेडमी हङकङबीच प्रतिस्पर्धा हुँदैछ । डोमालाल राजवंशी रंगशालामा झापा र नेप्लिजबीचको खेल अपरान्ह २ बजेबाट सुरु हुनेछ ।
दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । विजेताले सेमिफाइनलमा थ्री स्टार र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्ने छ ।
२०७५ फागुन २० बिहान ८ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology