समायोजन खबर खोटाङ,
सङ्घीय समाजवादी फोरम लफ्याङको पार्टी अध्यक्षमा भुपराज राई चयन भएका छन् । शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा भएको अधिबेशनबाट राई पुनः अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा युवराज घिमिरे, किसन कुमार राई सचिवमा अशोक राई, सह सचिवमा लक्षमण राई र कोषाध्यक्षमा नविना राई चयन भएका छन् ।
२०७५ फागुन १८ गते साँझ ६ : २२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology