समायोजन खबर काठमाण्डौ,
रानिपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आरसिटीले नयाँ बस्ती युथ क्लबलाई ३–१ ले गोल अन्तरले पराजित गर्दै आरसीटिले जित हात पारेको हो ।
जितसँगै आरसिटीले तीन अंक जोडेको छ । नयाँ बस्ती भने अङ्क विहिन बनेको छ । पहिलो खेलमा झम्सिखेल युथ क्लब र टुसाल युथ क्लबले विजयी सुरुवात गरेका थिए ।
२०७५ माघ २७ गते साँझ ७ : १८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology