• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषालु रक्सी सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषालु रक्सी सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो


समायोजन खबर
  • शनिबार, माघ २६ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा रक्सी सेवनकाकारण ६४ जनाको मृत्यु भएको छ । यीदुई राज्यका मेरठ, सहारनपु, रुडकी र कुशीनगरमाविषालु रक्सी पिउनाले मृत्यु हुनेको सङ्ख्या बढेको हो । मृतकको सङ्ख्याअझ बढ्न सक्ने भारतीयप्रहरी अधिकारीहरुले बताएका छन् ।

     

    उत्तर प्रदेश सरकारकाअनुसार मान्छे मरेको संस्कारमा सहभागिहुनगएकाव्यक्तिहरुको विषालु रक्सी पिउनाले मृत्यु भएको हो । १ सयजनाभन्दा बढि बिरामीभएका छन् । बिरामीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
    २०७५ माघ २६ गते राती ८ : ३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology