• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै


समायोजन खबर
  • बुधबार, माघ २३ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    सरकारविरुद्ध थप कार्यक्रम तय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा आन्तरिक विषयमा छलफल हुनेछ । पुसमा सम्पन्न महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि छलफलको तयारी छ ।

     

    बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने या अधिवेशनका लागि थप समय दिने भन्ने निर्णय पनि लिने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो । बैठक दिउँसो एक बजे पार्टी कार्यालमा बस्नेछ ।
    २०७५ माघ २३ गते बिहान ९ : ४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology