• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल र युएईबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरु

नेपाल र युएईबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरु


समायोजन खबर
  • बिहिबार, माघ १७ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजेबाट सुरु हुनेछ ।

     

    एक दिवसीय सिरिज जितेको नेपालले पहिलो टी–ट्वान्टीका लागि मैदान उत्रदा अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ । सोमबार युएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २–१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।
    २०७५ माघ १७ गते बिहान ८ : ५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology