समायोजन खबर बारा
बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाईनलमा आज दुई विभागीय टोली बीच प्रतिस्पर्धा हुदैछ ।
आज सेमिफाईनलका लागि नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेदेखि सिमरा रंगाशालामा सुरु हुनेछ ।
२०७५ माघ ६ गते बिहान ९ : १८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology