• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खप्तड गोल्डकपमा उपाधिका लागि थ्री स्टार र पुलिसबिच प्रतिस्पर्धा हुँदै

खप्तड गोल्डकपमा उपाधिका लागि थ्री स्टार र पुलिसबिच प्रतिस्पर्धा हुँदै


समायोजन खबर
  • शनिबार, माघ ५ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    तेस्रो नेपाल अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि आज थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

     

    ए डिभिजन लिगमा सोचे जस्तो प्रदर्शन गर्न नसकेको पुलिस उपाधी जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने थ्री स्टार पनि उपाधीको लागि जित्ने योजनामा छ ।
    २०७५ माघ ५ गते बिहान ९ : ०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology